आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

वैदेशिक सहायता : एक तिहाइ आउँदैन, २२ प्रतिशत बजेटबाहिर खर्च 

बुधबार, असार २९ २०७९
वैदेशिक सहायता : एक तिहाइ आउँदैन, २२ प्रतिशत बजेटबाहिर खर्च 

बजेटरी सहायता परिचालनका लागि वर्षौंदेखि सरकारले पहल गरेपनि सफल हुन सकेको छैन। 

काठमाडौं- वैदेशिक सहायाता परिचालनमा तदारुकता ल्याउने भनिएपनि सरकारले यसमा सफलता हात पार्न सकेको छैन। बर्सेनि बजेटमा अनुमान गरिएको स्रोतमध्ये ६० प्रतिशत मात्र परिचालन गर्दै आएको छ। 

गत वर्षको बजेटमा पनि अनुमान गरिएकोमध्ये ६० प्रतिशतमात्र सहायता परिचालन भएको छ। कुल बजेटको १७ प्रतिशत अर्थात २ खर्ब ९ अर्ब विदेशी सहायता परिचलान भएको थियो। 

आर्थिक वर्ष २०७७/७८ को बजेटमा अनुमान गरिएको ६० प्रतिशतमात्र सहायता परिचालन भएपनि त्यसको २२ प्रतिशत बजेट बाहिरबाटै खर्च हुने गरेको छ। 

बजेटरी सहायता परिचालनका लागि वर्षौंदेखि सरकारले पहल गरेपनि सफल हुन सकेको छैन। 

 


प्रकाशित : बुधबार, असार २९ २०७९११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend