आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

वाणिज्य बैंकहरूले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने

बुधबार, असार २९ २०७९
वाणिज्य बैंकहरूले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं- नेपाल राष्ट्र बैंक नै ब्याजदर वृद्धि नरोक्ने पक्षमा रहेका बेला बैंकर्स संघले साउनमा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ।

वाणिज्य बैंकहरूले चार महिनायता ब्याजदर बढाएका छैनन्। पछिल्लाे चार महिनायता ११.०३ प्रतिशत ब्याजदर स्थिर रहेकाे छ। 

ब्याजदर बढाउँदैमा निक्षेप नआउने निष्कर्ष निकाल्दै संघले ब्याजदर नबढाउने निर्णय गरेकाे हाे।


प्रकाशित : बुधबार, असार २९ २०७९०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend