आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

कारोबार सुरु भएको ३१ मिनेटमै ४६.४७ अंकको गिरावट

सोमबार, असार २७ २०७९
कारोबार सुरु भएको ३१ मिनेटमै ४६.४७ अंकको गिरावट

काठमाडौं- गत साता ३६ अंकले गिरावट आएको बजारमा साताको पहिलो दिनको सुरुवाती कारोबारमा ठूलो गिरावट आएको छ। साताको पहिलो कारोबार भएको सोमबार बजार सुरु भएको २६ मिनेटमै ४६.४७ अंकको गिरावट आएको हो।

बजार ४६.४७ अंकले गिरावट आइ १९४६.१५ को बिन्दुमा आइपुगेको छ। कारोबार सुरु हुन अगाडि नै सेयर बजारमा सेयर कर्जामा ४/१२ करोड रुपैयाँको कर्जा सीमाको व्यवस्था गर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस विषयमा बोल्न नमिल्ने बताएका थिए।

जसको कारण बजारमा प्रत्यक्ष प्रभाव परेको छ। लगानीकर्ताले ४/१२ करोड सिीमा हट्ने आशा गरिरहेका थिए। 


प्रकाशित : सोमबार, असार २७ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend