बिहीबार , वैशाख १३ गते २०८१    
images
images

नेपाल टेलिकले घटायो लिज कनेक्टिभिटीको शुल्क

images
images
images
नेपाल टेलिकले घटायो लिज कनेक्टिभिटीको शुल्क
images
images

काठमाडौं (असार १)- नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी को नयाँ महशुल दर कायम गरेको छ।

images
images
images

टेलिकमले असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो।

images

इन्टरनेट लिज लाइन

images

Existing Tariffs per Month per Mbps(NRs)

images
images

New Tariffs per Mbps (NRs)

Bandwidth

per Month

Monthly

1-20 Mbps

2500

1600

21-50 Mbps

2300

1600

51-100 Mbps

2100

1500

>100 Mbps

1900

1500

इन्ट्रानेट लिज लाइन

Bandwidth

Existing Tariffs per Mbps (NRs) per month

New Tariffs per Mbps(NRs) per month

1-10 Mbps

2700

2400

11-100Mbps

2400

2100

>100Mbps

2100

1800

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ। 

images

प्रकाशित : बिहीबार , असार ९ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस