बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठसहित)

बुधबार, असार १ २०७९
बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठसहित)

आगामी आवका लागि ल्याइएको बजेट चालु आवको भन्दा झन्डै १३ अर्ब रुपैयाँले बढी हो।

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। आगामी आवका लागि ल्याइएको बजेट चालु आवको भन्दा झन्डै १३ अर्ब रुपैयाँले बढी हो।

चालु आवको लागि बागमती प्रदेशले ५७ अर्ब ७२ अर्बको बजेट ल्याएको थियो। प्रदेशका अर्थमन्त्री शालिकराम जमरकटेलले आगामी आवको बजेटको कुल रकम मध्ये चालु खर्चतर्फ १९ अर्ब २९ करोड, पुँजीगत खर्चतर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड र वित्तीय व्यवस्था तर्फ २ अर्बको बजेट करोड रपैयाँ विनियोजन भएको जनाएका छन्।

बजेटमा कृषिमा उत्पादन अनुसार अनुदान, वित्तीय पुहुँच विस्तार, बीमा विस्तार र पूर्वधार विकासमा जोड दिने विषयमा बजेटमा उल्लेख गरिएकव छ। 


प्रकाशित : बुधबार, असार १ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend