शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुविधा नमस्ते पे एपबाट नै  प्रयोग गर्न मिल्ने

images
images
नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुविधा नमस्ते पे एपबाट नै  प्रयोग गर्न मिल्ने
images
images

काठमाडौं- नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा र भ्वाइस प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्ने  भएका भएको कम्पनीले जनाएको छ।

images
images
images

नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्ने समेत कम्पनीको दाबी छ।

images

नेपाल दूरसञ्चार पब्लिक कम्पनी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो।

images

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता कम्पनीले जनाएको छ।

images
images

 नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

images

प्रकाशित : बिहीबार , जेठ २६ २०७९१२:२४

प्रतिक्रिया दिनुहोस