सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ८ २०७९
images
images
मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण
images
images

गलकोट- मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ।

images
images
images

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। 

images
images

मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो। मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ। रासस

images
images
images


प्रकाशित : आइतबार, जेठ ८ २०७९१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend