बिहीबार , चैत १५ गते २०८०    
images
images

बालेन शाहले बनाए ५ हजार मतको अग्रता 

images
बिजनेस न्युज
images
बालेन शाहले बनाए ५ हजार मतको अग्रता 

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १० हजार ४७७ मतसहित अग्रस्थान कायम राखेकी छन्।

images
images

काठमाडौं- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ। यसमध्ये काठमाडौं महानगरपालिकाको मतगणनामा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन)ले अग्रता बनाइरहेका छन्। 

images
images
images

कांग्रेस र एमालेका उम्मेदवारभन्दा धेरै मत ल्याइरहेका शाहले पछिल्लो अपडेट अनुसार निकटमत प्रतिस्पर्धी एमालेका केशव स्थापितको भन्दा ५ हजार मतले अघि रहेका छन्। 

images

पछिल्लो परिणाम अनुसार शाहले १० हजार ७९७ मत पाएका छन्। एमालेका स्थापितले ५ हजार ७८७ मत पाएका छन्। नेपाली कांग्रेसबा उम्मेदवार भएकी सिर्जना सिंहले ५ हजार ७४ मत ल्याएकी छन्। 

images
images

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १० हजार ४७७ मतसहित अग्रस्थान कायम राखेकी छन्।

images

प्रकाशित : मंगलबार, जेठ ३ २०७९०५:२३
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ