बुधबार, वैशाख १२ गते २०८१    
images
images

बालेनले कटाएर ८ हजार मत, अरुको कति?

images
images
images
बालेनले कटाएर ८ हजार मत, अरुको कति?

यो मत एमालेका उमेद्वार केशव स्थापित र कांग्रेस उमेद्वार सिर्जजा सिंहले ल्याउको एकमुष्ठ मतभन्दा  बढी हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र  उमेद्वार बालेन शाहले ८ हजार मत कटाएका छन्।

images
images
images

शाहले ८ हजार ३७ मत पाएका छन्। यो मत एमालेका उमेद्वार केशव स्थापित र कांग्रेस उमेद्वार सिर्जजा सिंहले ल्याउको एकमुष्ठ मतभन्दा  बढी हो। स्थापितले ४२ सय ५९ र सिंहले ३७ सय ३ मत पाएका छन्।

images

images

प्रकाशित : सोमबार, जेठ २ २०७९०१:५४

प्रतिक्रिया दिनुहोस