बुधबार, वैशाख २६ गते २०८१    
images
images

ललितपुर महानगर: ९ हजार १८० मत गन्दा चिरिबाबु महर्जन ३४ सय १६ मतले अघि

images
images
images
ललितपुर महानगर: ९ हजार १८० मत गन्दा चिरिबाबु महर्जन  ३४ सय १६ मतले अघि

चिरीबाबु ब्यञ्जनकारभन्दा ३ हजार ४१६ मतले अघि रहेका छन्। 

images
images

काठमाडौं- ललितपुर महानगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म महानगरपालिकाको १, २ र ३ को नतिजा आइसकेको छ।

images
images
images

जसमा १ कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उमेद्वारी दिएका निर्मल तन्डुकार विजयी भएका थिए भने २ मा र ३ वडामा नेकपा समाजवादीका उमेद्वारले  जितेको छन्। ४ मा भने कांग्रेसका उमेद्वार अगाडि छन्।

images

यसैगरी मेयरमा भने कांग्रेसका  चिरबाबु महर्जनले अग्रता लिइरहेका छन्। महानगरको अहिलेसम्म भएको मतगणनामा महर्जनले ५ हजार ३०९ मत पाएका छन्। उनका निकटम प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले १ हजार ८ सय ९३ मत पाएका छन्।

images

चिरीबाबु ब्यञ्जनकारभन्दा ३ हजार ४१६ मतले अघि रहेका छन्। 

images
images

images

प्रकाशित : सोमबार, जेठ २ २०७९११:५८

प्रतिक्रिया दिनुहोस