बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

शुक्रबार, असोज २ २०८३
३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

काठमाडौं- नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रूपैयाँको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ। 

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ। 

राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा १० करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ। रासस


प्रकाशित : शुक्रबार, असोज २ २०८३१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend