बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तोलामा १ हजार ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, भदौ ३१ २०८३
तोलामा १ हजार ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

सुनको मूल्य बुधबार तोलामा १ हजार ७ सय रूपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रूपैयाँ पुगेको छ।

यो साता मंगलबार सुन प्रतितोला ३ लाख १ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी आज तोलामा ८५ रूपैयाँले महँगिँदै प्रतितोला ४ हजार ६८५ रूपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, भदौ ३१ २०८३११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend