बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'त्रिशूली थ्री ए' पावरहाउस क्षेत्रमा एक शव भेटियो, खोजी जारी

शुक्रबार, भदौ १९ २०८३
'त्रिशूली थ्री ए' पावरहाउस क्षेत्रमा एक शव भेटियो, खोजी जारी

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आयोजनाका प्राविधिक कर्मचारीले पावरहाउस क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

काठमाडौं- 'त्रिशूली थ्री ए' जलविद्युत् आयोजनाको भूमिगत पावरहाउस क्षेत्रमा खोजीका क्रममा एक जनाको शव भेटिएको छ। शवको पहिचान खुल्न बाँकी छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आयोजनाका प्राविधिक कर्मचारीले पावरहाउस क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

यसअघि सोही आयोजनाको सुरुङबाट दुई जनालाई शुक्रबार बिहान जीवित उद्धार गरिएको थियो।


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend