बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
बाढी प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग

उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोगस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

काठमाडौं- सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोगस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। 

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend