बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख रूपैयाँ सहयोग

शनिबार, भदौ १३ २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख रूपैयाँ सहयोग

प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनामा सक्दो सहयोग निरन्तर गर्ने प्रतिबद्धता पनि जनाएको छ।

काठमाडौं- भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एमएडब्लू ग्रुपले १ करोड ११ लाख रूपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो। 

साथै, बाढीबाट सिर्जित परिस्थिति तथा जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै एमएडब्लूले विपद्‌को समयमा सबैले हातेमाले गर्नुपर्नेमा जोड दिएको छ।

प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनामा सक्दो सहयोग निरन्तर गर्ने प्रतिबद्धता पनि जनाएको छ।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend