बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई सूर्य नेपालको १५ करोड रूपैयाँ सहयोग

शुक्रबार, भदौ १२ २०८३
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई सूर्य नेपालको १५ करोड रूपैयाँ सहयोग

बाढी प्रभावितका लागि सहयोगस्वरुप शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

काठमाडौं- प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रूपैयाँ सहयोग गरेको छ।

बाढी प्रभावितका लागि सहयोगस्वरुप शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

अर्थमन्त्री वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend