बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

बिहीबार , भदौ ११ २०८३
६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट ६ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो।

काठमाडौं- रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट ६ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो। रासस


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend