काठमाडौं- सरकारले रसुवास्थित भोटेकोशी बाढी प्रभावितको उद्धारमा उद्धार,राहत र समन्वयमा देशको सबै संयन्त्र परिचालन गर्ने भएको छ।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।