मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आगामी वर्ष पनि कर्जा विस्तारमा आशावादी छैन राष्ट्र बैंक, लक्ष्य चालु वर्षभन्दा घटाइयो

मंगलबार, असार २३ २०८३
आगामी वर्ष पनि कर्जा विस्तारमा आशावादी छैन राष्ट्र बैंक, लक्ष्य चालु वर्षभन्दा घटाइयो

काठमाडौं- कर्जा विस्तारमा आगामी वर्ष पनि उल्लेख्य सुधार हुने सम्भावना नरहेपछि राष्ट्र बैंकले ११ प्रतिशतले विस्तार हुने लक्ष्य राखेको छ।

आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आगामी वर्ष ११ प्रतिशतले कर्जा विस्तार हुने अनुमान गरेको छ। 

चालु वर्षका लागि १२ प्रतिशतको लक्ष्य लिएपनि १० महिनासम्म ६.५ प्रतिशतमै सीमित रहेको छ।

यस्तै मुद्रास्फीति ५.५ मा सीमित राख्ने लक्ष्य राखिएको छ। 


प्रकाशित : मंगलबार, असार २३ २०८३१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend