बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

गोरखापत्र संस्थानमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रमा देवराज ढुंगाना नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १८ २०८३
गोरखापत्र संस्थानमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रमा देवराज ढुंगाना नियुक्त

गोरखापत्रको महाप्रबन्धकमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त भएका छन्।

काठमाडौं- सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्तिको निर्णय गरेको हो।


प्रकाशित : बिहीबार , असार १८ २०८३१६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend