शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

राष्ट्र बैंकको सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १८ २०८३
राष्ट्र बैंकको सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं- नेपाल राष्ट्र बैंकको सूचना अधिकारी तथा सह- प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त भएकी छिन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकको सूचना अधिकारी तथा सह- प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त भएकी छिन्। 

श्रेष्ठ २०६४ सालदेखि राष्ट्र बैंकमा कार्यरत छिन्। गभर्नरको कार्यालयमा कायममुकायम निर्देशकको रूपमा कार्यरत श्रेष्ठ आजदेखि लागु हुने गरी सूचना अधिकारी तथा सह- प्रवक्ताको पदमा नियुक्त भएकी हुन्। 

प्रकाशित : सोमबार, जेठ १८ २०८३१७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend