शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने

काठमाडौं- सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने बताएका हुन्।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend