आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend