बिहीबार , जेठ ३ गते २०८१    
images
images

नेपालमा पनि फाइभ-जी कार्यान्वयनको चरणमा, चार कम्पनी सर्टलिस्ट

images
आइतबार, चैत १३ २०७८
images
images
नेपालमा पनि फाइभ-जी कार्यान्वयनको चरणमा, चार कम्पनी सर्टलिस्ट
images
images

काठमाडौं-नेपालमा पनि फाइभ-जी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले फाइभ-जीको कार्यान्वयन र प्रचार गर्न आवश्यक गुरुयोजनाको परामर्श सेवाका कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ। जसका कालागि चार कम्पनी सर्टलिस्ट समेत गरेको छ।

images
images
images

प्राधिकरणले टेलिग्लोब सोसुसन्स प्रालि र एम-टेल सोसुसन्स प्रालि जेभी, ट्यान्जेन्ट कन्सल्ट ग्रुप प्रालि, इन्क्लुसिभ-एभरेष्ट जेभी र महारुद्र-एक्जुक्यूटिभ जेभी सर्टलिस्ट गरेको हो।

images

प्राधिकरणले गत पुस ९ गते बोपपत्र आह्वान गरेको थियो। सरकारले नेपाल टेलिकमलाई फाइभ-जी परीक्षणको अनुमतिसँगै फ्रिक्वेन्सी दिइसकेपनि अझै सुरु भएको छैन।

images
images

देशका चार विभिन्न सहरहरूबाट फाइभ-जी परीक्षण गर्ने सरकारी योजना छ। काठमाडौंसँगै पोखरा, वीरगंज र विराटनगरबाट फाइभ–जी परीक्षणका लागि टेलिकमले अनुमति पाएको पाइसकेको छ। 

images
images

 


प्रकाशित : आइतबार, चैत १३ २०७८०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend