शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो आइतबार २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, वैशाख २१ २०८३१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend