बिहीबार , जेठ ३ गते २०८१    
images
images

टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा २४ घण्टा नै अनलिमिटेड डाटा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
images
images
टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा २४ घण्टा नै अनलिमिटेड डाटा
images
images

काठमाडौं-  नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ। होली अफर चैत ३ गतेबाट १७ गतेसम्म रहने गरी टेलिकमले जनाएको छ।

images
images
images

टेलिकमले ६९ रुपैयाँमा नै २४ घण्टा अनलिमिटेड डाटा, ९८ रुपैयाँमा ६ बी डाटा ३ दिनका लागि र २ सय ९४ रुपैयाँमा २० जीबी डाटा २० दिनका लागि अफर ल्याएको छ।

images

यो अफर स्टार १४१५ स्टार ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग खरिद गर्न सकिन्ने टेलिकमले जनाएको छ टेकिलमले होलीसँगै चैते दसैंलाई समेत मध्यनजर गरी अफर १५ दिनका लागि सार्वजनिक गरेको जनाएको छ।

images
images


प्रकाशित : बुधबार, चैत २ २०७८१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend