शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सरसफाइका लागि हिमाल आरोण गर्ने नेपाली सेनाका २९ जनालाई रोयल्टी छुट

images
शुक्रबार, फागुन १३ २०७८
images
images
सरसफाइका लागि हिमाल आरोण गर्ने नेपाली सेनाका २९ जनालाई रोयल्टी छुट
images
images

काठमाडौं- सरकारले हिमाल सरसफाइ अभियान २०२२ मा विभिन्न हिमाल आरोण गर्ने नेपाली सेनाका २९ जनलाई हिमाल आरोहणमा गर्दा लाग्ने रोयल्टी वापतको रकममा छुट दिन भएको छ।

images
images

सरसफाइ अभियानका लागि सगरमाथ ल्होत्से हिमाल आरोण गर्ने ११ जना लगायत २९ जनालाई रोयल्टी छुट दिने निर्णय सररकारले गरेको हो।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकका सचिव महेश्वर न्यौपानेका अनुसानर हिमाल सरसफाइ अभियानमा सहभागी हुनेहरुलाई रोयल्टी छुट दिने निर्णय भएको छ।

images
images

सरकारले सगरमाथासँगै कञ्चन्जंगा आरोण गर्ने ९ जना र मनास्लु आरोण गर्ने ९ जनालाई पनि हिमाल आरोहण गर्दा लाग्ने दस्तुर छुट दिन निर्णय गरेको छ।


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend