काठमाडौं- सरकारले हिमाल सरसफाइ अभियान २०२२ मा विभिन्न हिमाल आरोण गर्ने नेपाली सेनाका २९ जनलाई हिमाल आरोहणमा गर्दा लाग्ने रोयल्टी वापतको रकममा छुट दिन भएको छ।
सरसफाइ अभियानका लागि सगरमाथ ल्होत्से हिमाल आरोण गर्ने ११ जना लगायत २९ जनालाई रोयल्टी छुट दिने निर्णय सररकारले गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकका सचिव महेश्वर न्यौपानेका अनुसानर हिमाल सरसफाइ अभियानमा सहभागी हुनेहरुलाई रोयल्टी छुट दिने निर्णय भएको छ।
सरकारले सगरमाथासँगै कञ्चन्जंगा आरोण गर्ने ९ जना र मनास्लु आरोण गर्ने ९ जनालाई पनि हिमाल आरोहण गर्दा लाग्ने दस्तुर छुट दिन निर्णय गरेको छ।