मंगलबार, साउन १३ गते २०८२    
मंगलबार, साउन १३ २०८२
images
images

विद्युत खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ, लोडसेडिङ होइन : ऊर्जामन्त्री खड्का

images
मंगलबार, साउन १३ २०८२
images
images
विद्युत खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ,  लोडसेडिङ होइन : ऊर्जामन्त्री खड्का

‘गर्मीका समयमा विद्युत खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’ उनले भने।

images
images

कैलाली- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’को अवस्था नरहेको स्पष्ट पारेका छन्।

images

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले  विद्युत निर्यातसमेत भइरहेको हुँदा ‘लोडसेडिङ’को अवस्था  नरहेको बताएका हुन्।

images
images

‘गर्मीका समयमा विद्युत खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’ उनले भने।

images
images
images

वर्षाका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था उनकाे भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend