मंगलबार, साउन १३ गते २०८२    
मंगलबार, साउन १३ २०८२
images
images

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रुपैयाँ नाघ्यो

images
मंगलबार, साउन १३ २०८२
images
images
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रुपैयाँ नाघ्यो

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

images

राष्ट्र बैंकले युरोपियन युरोको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा तोकेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ।

images
images

स्वीस फ्र्याङ्कको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

images
images
images

क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०८ रुपैयाँ १९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

थाइभाटको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा रहेको छ।

त्यस्तै, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा कायम गरिएको छ।

स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।

हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनारको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा रहेको छ।

बहराइन दिनारको खरिददर ३६७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा तथा ओमनी रियालको खरिददर ३५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९५ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने हुँदा अद्यावधिक विवरणका लागि राष्ट्र बैंकको वेबसाइटमा हेर्न सुझाव दिइएको छ।


प्रकाशित : मंगलबार, साउन १३ २०८२०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend