शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

बाइराँकामा सुक्खा पहिरो खस्दा जुम्ला-नाग्म सडकखण्ड अवरुद्ध

images
शुक्रबार, जेठ ३० २०८२
images
images
बाइराँकामा सुक्खा पहिरो खस्दा जुम्ला-नाग्म सडकखण्ड अवरुद्ध
फाइल तस्बिर।
images
images

जुम्ला- कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी-१ स्थित बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अहिले अवरुद्ध भएको छ।

images
images
images

जुम्ला सदरमुकाम खलंगा बजारबाट छुट्ने कालिकोटको नाग्म हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन ठप्प भएका छन्। ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन रोकिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए।

images
images

अहिले राजमार्गमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ आवश्यक जनशक्ति र मेसिनरी साधन घटनास्थलमा पुगिसकेका छन्। अबको दुई घण्टाभित्र सडक सञ्चालन हुने कार्यालय प्रमुख चौधरीको भनाइ छ। रासस

images
images
images


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend