शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

देशभित्रै उत्पादन हुने सिमेन्टको अन्त:शुल्क बढ्यो*

images
बिहीबार , जेठ १५ २०८२
images
images
देशभित्रै उत्पादन हुने सिमेन्टको अन्त:शुल्क बढ्यो*

त्यस्तै डन्डीमा पहिले प्रतिकेजी १ रुपैयाँ रहेकोमा अबदेखि १ रुपैयाँ २५ पैसा पुगेको छ।

images
images

काठमाडौं- सरकारले मुलुकभित्रै उत्पादन हुने सिमेन्टको अन्त:शुल्क बढाएको छ। 

images
images
images

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकबाट मुलुकभित्रै उत्पादन हुने सिमेन्टको अन्त:शुल्कको मूल्यांकन र दर बढाएको छ। 

images
images

सिमेन्टमा यसअघि प्रतिबोरा ११ रुपैयाँ अन्त:शुल्क लाग्दै आएको थियो। अबदेखि भने मूल्यको ५ प्रतिशत लाग्ने भएको छ। कम्तिमा चार सय रुपैयाँ बोरा भएमा त्यसको २० रुपैयाँ लाग्ने भएको छ।

images
images
images

मूल्यका आधारमा अन्त:शुल्क लाग्ने भएको छ। यसले गर्दा सिमेन्टको मूल्य बढेसँगै अन्त:शुल्क बढ्ने छ। 

*यसअघि अन्यथा भएकोमा शीर्षकमा सच्याइएको।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend