मंगलबार, वैशाख १६ गते २०८२    
मंगलबार, वैशाख १६ २०८२
images
images

रघुजी पन्त बने शिक्षामन्त्री

images
बुधबार, वैशाख १० २०८२
images
रघुजी पन्त बने शिक्षामन्त्री
images
images

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्। पूर्व शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजिनामा दिएपछि रित्त रहेको ठाउँमा पन्तलाई जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

images
images
images


ग्रेडवृद्धि, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी लगायतमा माग गर्दै शिक्षकहरुले चैत २० गतेबाट काठमाडौंमा अनिश्चितकालिन आन्तदोलन सुरु गरेका छन्।

images
images

उनीहरुको माग पुरा गर्न नसकेपछि भट्टराईले मन्त्री पदबाट राजिनामा दिएकी हुन्। भट्टराई पनि एमालेकै सा‌सद हुन्।

images
images

साथै ऊर्जा, जलस्रोत तथा सिँचइ राज्य मन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अन्य मन्त्री एवं राज्यमन्त्रीहरु भने यथावत छन्। 

Untitled.jpg

 


प्रकाशित : बुधबार, वैशाख १० २०८२१८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend