मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नारायणघाट-बुटवल सडकको अवलोकनमा पुगेका प्रधानमन्त्रीले भने - समयमै पूरा हुन्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ५ २०८२
images
images
नारायणघाट-बुटवल सडकको अवलोकनमा पुगेका प्रधानमन्त्रीले भने - समयमै पूरा हुन्छ

सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए।

images
images

नवलपरासी- प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक समयमै पूरा हुने बताएका छन्। 

images
images
images

उक्त सडकको गैँडाकोट खण्डको आज शुक्रबार निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए।

images
images

सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए।  

images
images
images

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए। देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख ५ २०८२१९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend