आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

images
बिहीबार , चैत २८ २०८१
images
दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
images
images

तनहुँ- शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ।

images
images
images

शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख रूपैयाँ छुट्याएर सडक कालोपत्र गर्न थालेको हो।

images
images

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए। रासस

images
images


प्रकाशित : बिहीबार , चैत २८ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend