आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नारायणघाट-बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २७ २०८१
images
नारायणघाट-बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द

चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ। बैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ।

images
images

नवलपरासी- नारायणघाट-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ। 

images
images
images

नारायणघाट-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ।

images
images

चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ। बैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ। रासस

images
images


प्रकाशित : बुधबार, चैत २७ २०८१०९:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend