बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एभरेष्ट बैंकको २०८२ सालको कर्पोरेट क्यालेन्डर अनावरण

बिहीबार , चैत १४ २०८१
एभरेष्ट बैंकको २०८२ सालको कर्पोरेट क्यालेन्डर अनावरण

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने 'परम्परागत खेलकुद' विषयवस्तु राखेर तयार पारिएको बताइएको छ।

काठमाडौं- एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने 'परम्परागत खेलकुद' विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले एक विशेष समारोहका बीच अनावरण गरेका हुन्।

सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो।

एभरेष्ट बैंकले लामो समयदेखि नै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , चैत १४ २०८११८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend