बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एनआईसी एसिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

सोमबार, चैत ११ २०८१
एनआईसी एसिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार नयाँ ठाउँबाट नै सञ्चालन हुने बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा त्यहाँबाट नजिकै रहेको आफ्नै भवनमा सरेको छ।

कमलादीमा रहेको शाखा कार्यालयबाट करिब २०० मिटर पूर्व उत्तरतर्फ रहेको आफ्नै भवनमा आइतबारदेखि स्थानान्तरण भएको हो।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार नयाँ ठाउँबाट नै सञ्चालन हुने बैंकले जनाएको छ।

प्रकाशित : सोमबार, चैत ११ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend