सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

एनआईसी एसिया󠆫 बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक

images
सोमबार, चैत ११ २०८१
images
images
एनआईसी एसिया󠆫 बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक

क्यालेन्डर बैंकले आफ्नो वेबसाइटमार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ।

images
images

काठमाडौं- एनआईसी एसिया󠆫 बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष विक्रम संवत् २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ।

images
images

नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर आकर्षक साजसज्जासहित डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको बैंकले जनाएको छ।

images
images

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ। साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ।

images
images

क्यालेन्डर बैंकले आफ्नो वेबसाइटमार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ।


प्रकाशित : सोमबार, चैत ११ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend