आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दार्चुलाको किम्तडी ठण्याकाठामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा

images
शनिबार, फागुन १७ २०८१
images
दार्चुलाको किम्तडी ठण्याकाठामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा
फाइल तस्बिर

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

images
images

खलंगा- दार्चुलाको महाकाली नगरपालिका-५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ।

images
images
images

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। 

images
images

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। रासस

images
images


प्रकाशित : शनिबार, फागुन १७ २०८११३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend