आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

डिजेल र मट्टितेलको मूल्य घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
डिजेल र मट्टितेलको मूल्य घट्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। त्यस्तै पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

images
images
images

निगमको आज बसेको सञ्चालक समितिको बैठकले मूल्ु समायोजन गर्ने निर्णय गरेको हो। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ। 

images
images

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि घटाइएको निगमले जनाएको छ।

images
images

डिजेल र मट्टितेल बाहेक अन्य इन्धनको मूल्य भने बढेर आएको निगमको भनाइ छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोलको मू्ल्य लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय निगम सञ्चालक समितिले गरेको छ।


प्रकाशित : शुक्रबार, फागुन १६ २०८१२१:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend