आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

काठमाडौंसहित नेपालभर भूकम्पको धक्का

images
शुक्रबार, फागुन १६ २०८१
images
काठमाडौंसहित नेपालभर भूकम्पको धक्का

नेपाल र चीन सिमानामा भूकम्पको केन्द्रविन्दु रहेकाे छ।

images
images

काठमाडौं- काठमाडौंसहित वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएकाे छ।

images
images
images

चीन र नेपालकाे सिमनामा केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ। सिन्धुपाल्चोक भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युटकाे भूकम्प मापन गरिएको छ।

images
images

बिहान २ बजेर ५१ मिनेट जाँदा गएकाे भूकम्पको असर नेपालसहित भारतीय सिमानासम्म परेकाे छ। 

images
images

भूकम्पको क्षतिबारे भने विवरण आउन बाँकी रहेको छ।


प्रकाशित : शुक्रबार, फागुन १६ २०८१०२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend