मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

बारामा १ लाख १८ हजार २ सय ९६ मेट्रिक टन आलु उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
images
बारामा १ लाख १८ हजार २ सय ९६ मेट्रिक टन आलु उत्पादन

बाराको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पकेट क्षेत्र हो।

images
images

बारा- बारामा ७ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। 

images
images
images

बाराको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पकेट क्षेत्र भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए। 

images
images

उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव ९ प्रतिशतले कुल १ लाख १८ हजार २ सय ९६ मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए। रासस 

images
images


प्रकाशित : शुक्रबार, माघ ४ २०८११२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend