शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सहकारी ठगी आरोपमा वडाध्यक्ष पक्राउ

images
सोमबार, पुस ८ २०८१
images
images
सहकारी ठगी आरोपमा वडाध्यक्ष पक्राउ

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रागिरि नगरपालिका-१२ वडाध्यक्ष पक्राउ परेका हुन्।

images
images

काठमाडौं- सहकारी ठगी आरोपमा प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ गरेको छ। 

images
images
images

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। रासस

images
images

 

images
images
images


प्रकाशित : सोमबार, पुस ८ २०८११६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend