शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

शिवमाया तुम्बाहाङ्फेसहित नवनियुक्त पाँच राजदूतको सपथ

images
सोमबार, पुस ८ २०८१
images
images
शिवमाया तुम्बाहाङ्फेसहित नवनियुक्त पाँच राजदूतको सपथ

शिवमाया तुम्बाहाङ्फेसहित आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

images
images
images

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महांघका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

images
images

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ। रासस

images
images
images


प्रकाशित : सोमबार, पुस ८ २०८११२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend