शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

images
सोमबार, पुस ८ २०८१
images
images
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले हस्ताक्षर गरे।

images
images

काठमाडौं- नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ।

images
images
images

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। 

images
images

म्याग्दी हाइड्रोले प्रतिसेयर एकसय रूपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापत ४७ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।

images
images
images

सम्झौताको अवधि ६ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend