शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

औरहीबजारका दुई पसलमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति

images
बिहीबार , पुस ४ २०८१
images
images
औरहीबजारका दुई पसलमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति

फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भइ आगलागी भएको थियो।

images
images

महोत्तरी- विद्युत् सट भइ आगलागी हुँदा यहाँको औरही नगरपालिका-१ स्थित औरहीबजारमा १० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

images
images
images

फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भइ आगलागी भएको थियो। 

images
images

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो।

images
images
images

गत मङ्सिरमा बर्दिबास-१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो। रासस


प्रकाशित : बिहीबार , पुस ४ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend