शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विद्युत प्राधिकरणको सञ्चालक समितिमा पराजुली र केसी नियुक्त

images
बुधबार, पुस ३ २०८१
images
images
विद्युत प्राधिकरणको सञ्चालक समितिमा पराजुली र केसी नियुक्त

ऊर्जा दीपक खड्काले विद्युत प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसीलाई नियुक्त गरेका हुन्।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन्।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार सङ्खुवासभाका मकालु गाउँपालिका-३ का पराजुली र धादिङ गंगाजमुना गाउँपालिका-५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ। रासस

images
images


प्रकाशित : बुधबार, पुस ३ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend