शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

आज देशभरको मौसम सफा रहने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३० २०८१
images
images
आज देशभरको मौसम सफा रहने

तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो र  राति मुख्यतया मौसम सफा रहने छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

images
images
images

साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो र  राति मुख्यतया मौसम सफा रहने छ।

images
images

सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

images
images
images

यसैबीच काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ। हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ। 

आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ। रासस


प्रकाशित : आइतबार, मंसिर ३० २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend