शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक, उद्धार उडानका लागि पनि कडा शर्त

images
बुधबार, मंसिर २६ २०८१
images
images
सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक, उद्धार उडानका लागि पनि कडा शर्त

मध्यवर्ती क्षेत्रका गाउँ वस्तीमा ध्वनी प्रदूषण बढेको, चोरी पैठारीका गतिविधि पनि मौलाएको कारण देखाउँदै कार्यालेले रोक लगाउने निर्णय रेको छ।

images
images

काठमाडौं- सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लाग्ने भएको छ। 

images
images
images

राष्ट्रिय निकुञ्ज कार्यालयले स्थानीय सरकार तथा स्थानीय बासिन्दाहरूको सुझावमा यस्तो निर्णय गरिएको कार्यालयले जानकारी दिएको छ। सगरमाथा क्षेत्रमा सिधै हेलिकप्टरबाट यात्रु माथि गएको, माल सामान पनि हेलिकप्टरबाटै लिएकाले रोजगारी संकटमा परेको गुनासोका आधारमा यस्तो निर्णय गरिएको कार्यालयले उल्लेख गरेको छ। 

images
images

मध्यवर्ती क्षेत्रका गाउँ वस्तीमा ध्वनी प्रदूषण बढेको, चोरी पैठारीका गतिविधि पनि मौलाएको कारण देखाउँदै कार्यालेले रोक लगाउने निर्णय रेको छ। 

images
images
images

उद्धार उडान तथा स्थानीय आवश्यकताको उडानका लागि पनि कडा शर्त राखिएको छ। उद्धार उडानका लागि विभिन्न ठाउँको सिफारिस लिएरमात्र उडान अनुमति दिने उल्लेख गरिएको छ। 


प्रकाशित : बुधबार, मंसिर २६ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend