शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

नागरिक उड्डयन प्राधिकरणमा तत्काल महानिर्देशक नियुक्त गर्न कर्मचारी संगठनको माग

images
बुधबार, माघ ५ २०७८
images
images
नागरिक उड्डयन प्राधिकरणमा तत्काल महानिर्देशक नियुक्त गर्न कर्मचारी संगठनको माग
images
images

काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्तीको विषयलाई लिएर कर्मचारी संगठनहरु एकमत भएका छन्। 

images
images
images

नेपालमा समग्र उड्डयन क्षेत्रलाई नियमन गर्ने निकायनै नेतृत्व विहिन हुदाँ समग्र हवाई सेवाको सुरक्षामानै गम्भिर असर पार्ने समेत संगठनहरुले विज्ञप्ती मार्फत जनाएका छन्।  

संगठनले नेपालको समग्र उड्डयन क्षेत्रलाई दिशा निर्दिष्ट गर्ने भएकोले पनि नेतृत्व विहिन प्राधिकरण बनाउन नहुने संगठनले जनाएका छन्।

images

ठुलो धनराशी खर्च भएका र संचालनको सम्मुख रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल समयमा संचालनमा ल्याउनु पर्ने समयमा महानिर्देशपद खाली राख्नु गैरजिम्मेवार भएको समेत संगठनहरुले संयुक्त विज्ञेप्तीमा उल्लेख गरेका छन्। 

images
press.PNG

 


प्रकाशित : बुधबार, माघ ५ २०७८१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend